निर्वाचनको मुखमा अप्रिय निर्णय नलिन आयोगको आग्रह

धुलिखेल (काभ्रे): प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी मंसिरमा हुने निर्वाचनलाई अप्रिय हुने कुनै निर्णय नगर्न सरकारसँग आग्रह गर्नुभएको छ । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि सञ्चालित निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी दुईदिवसीय तालीमको आज यहाँ उद्घाटन गर्दै उहाँले आयोग निर्वाचनको व्यवस्थापन … Continue reading निर्वाचनको मुखमा अप्रिय निर्णय नलिन आयोगको आग्रह